मिटर खोली उल्टो बनाएमा :
पहिलो पटक रु. ३,०००
दोस्रो पटक रु. ५,०००
तेस्रो पटक रु. ७,०००
चौथो पटकमा १०००० र धारा बन्द
साथै यसको अतिरिक्त रु.१,००० रि कनेक्सन लाग्नेछ ।
टि बनाई पानी प्रयोग गरेमा :
पहिलो पटक रु. ५,०००
दोस्रो पटक रु. ७,०००
तेस्रो पटक रु. १०,०००
चौथो पटकमा धारा वन्द
साथै यसको अतिरिक्त रु.१,००० रि कनेक्सन लाग्नेछ ।
पानी लिकेज भइ बारम्वार कर्मचारीले जानकारी गराउदा पनि लिकेज मर्मत नगराएमा कर्मचारीद्धारा सेवा वन्द गरिने छ साथै पुनः सेवा सुचारु गराउन रु.१००० थप शुल्क कार्यलयमा बुझाउनु पर्नेछ ।
