- धारा नामसारी :
एकाघरको : रु.१००
खरिद विक्रि: रु.१,०००
बिपन्न सुकुम्बासी को धारा नामसारी को लागि : रु ८१७० - मिटर ठाँउसारी :
- मिटर मात्र सर्नु परेमा रु.५००
मिटर ठाँउसारी होल परिबर्तन को लागि रु.१०००
मिटर ठाँउसारी वार्ड परिबर्त को लागी रु २००० - पानि महसुल कार्ड सुल्क : २५
- धारा बन्द सुल्क : रु ५००
- धारा पुन जडान सुल्क : रु १०००
