पुराना उपभोक्ता हरु को लागि
उपभोक्ता सदस्यता शुल्क : रु ३६००
दर्ता सुल्क : २७२०
धारा जडान सुल्क : ४००
मिटर बिक्रि : रु १३५०
निवेदन शुल्क : रु १००
विपन्न वर्ग भुमिहिन : — नया धारा जडान को ५०% छुट (४०८५)
बिपन्न वर्ग : नया धारा जडान को २५ % छुट
नया उपभोक्ता हरु को लागि
उपभोक्ता सदस्यता शुल्क : रु ५६००
दर्ता सुल्क : ४५५०
धारा जडान सुल्क : ४००
मिटर बिक्रि : रु १३५०
निवेदन शुल्क : रु १००
विपन्न वर्ग भुमिहिन : — नया धारा जडान को ५०% छुट (४०८५)
बिपन्न वर्ग : नया धारा जडान को २५ % छुट
१ इन्च को धारा जडान को लागि सुल्क
उपभोक्ता सदस्यता शुल्क : रु १२५००
दर्ता सुल्क : ८०००
धारा जडान सुल्क : १२००
मिटर बिक्रि : रु १३५०
निवेदन शुल्क : रु ५००
धारा जडान गर्न आवश्यक कागजातहरु
- नागरिकताको प्रतिलिपी
- लालपुर्जाको प्रतिलिपी
- सम्पत्तिकर तिरेको रसिदको प्रतिलिपी
- सम्वन्धित वडा कार्यलयको सिफारिस
- विपन्न वर्ग भुमिहिनको हकमा वडा कार्यालयको सिफारीस
- संधियार को धारा नम्बर
- पासपोर्ट साइज को फोटो : २ प्रति
