स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

२०८१ पुष मसान्न्त सम्म को “आम्दानि तथा खर्च सार्वजनिक र अन्तरक्रिया कार्यक्रम”

२०८१ पुष मसान्न्त सम्म को “आम्दानि तथा खर्च सार्वजनिक र अन्तरक्रिया कार्यक्रम”

यश पिठुवा खानेपानी संस्था काे मिति २०८१ पाैष मसान्तसम्मकाे “आम्दानि तथा खर्च सार्वजनिक र अन्तरक्रिया कार्यक्रम” रनपा १४ का आदरणिय वडा अध्यक्ष श्री हाेमनाथ रानाभाट ज्युकाे प्रमुख आतिथ्यतामा सभ्य एवं भव्य रूपमा सम्पन्न भएकाे छ । यश कार्यक्रममा उत्साहजनक रूपमा सहभागी भई संस्थाकाे दिर्घकालिन प्रगति र हितकाे लागि दिनुभएकाे सल्लाह सुझाव लाई अनुसरण गर्दै संस्थागत हितमा कार्य गर्ने प्रतिवद्दता सहित सहभागी सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछाैं ! मिति २०८१ चैत २९ गते शुक्रबार ।

हाम्रो बारेमा

सम्पर्क

sidebar contact