स्वच्छ वातावरण स्वच्छ जिवन

पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था

इमेल

[email protected]

ठेगाना

रत्ननगर नगरपालिका-१५, माधवपुर, चितवन, नेपाल

पिठुवा खानेपानी संस्थाको सह-लगानिमा निर्माणधिन आयोजनाको निर्माण पूर्वको अभिमुखीकरण तालिम तथा अन्तरक्रिया कार्यक्रम

पिठुवा खानेपानी संस्थाको सह-लगानिमा निर्माणधिन आयोजनाको निर्माण पूर्वको अभिमुखीकरण तालिम तथा अन्तरक्रिया कार्यक्रम

यस संस्थाको सहलगानिमा निर्माणधिन आयोजनाको निर्माण पूर्वको अभिमुखीकरण तालिम तथा अन्तरक्रिया कार्यक्रम संघिय खानेपानी तथा ढल ब्यबस्थापन आयोजनाका प्रमुख श्री सुन्दर सुबेदी, जनप्रतिनिधी ज्युहरु, इन्जिनिएर श्री प्रदिप रेग्मी, सम्पूर्ण पदाधिकारीहरु, योजना क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिहरू लगाएत अन्य सरोकारवालाहरुको सहभागितामा सम्पन्न भयो।

हाम्रो बारेमा

सम्पर्क

sidebar contact