मिति २०८१ चैत १७ गतेका दिन यस पिठुवा खानेपानी सस्थां बाट आगमी बर्ष का लागी बिभिन्न गर्नु पर्ने अति आबश्यक कार्यको लागी सस्थां बाट खानेपानी मन्त्रालय, खानेपानी बिभाग, बनमन्त्रालय र शहरी बिकास तथा भबन निर्माण बिभाग मा प्रतिनिधि मन्डल जाने कार्य सम्म्पन को झलक ।





